आँचल कुमार शर्मा

यो ज्ञात होस् जिन्दगि भर मेरा बिरोधिहरुमा 
कुइरोको धर्नाले के नै होला बिहानीहरुमा
 
कस्ता भयौ झार जस्ता बालि डस्यौ डस्नु सम्म 
बदलाब आएन कहिले तिम्रा ति शैलीहरुमा

~ आँचल कुमार शर्मा ~ 
Aanchal Kumar Sharma