त्रुपक

मुसफिर थें मुसफिर छु मुसफिर भै रहन्छु म 

तिमि बस्नु सँधै थिर भै र अस्थिर भै रहन्छु म 


तिमि हुन्छ्यौ हरा एकि कहीं टाढा मायाँ भन्दै 

यता तिम्रो नयन बस्ने त तस्बिर भै रहन्छु म 


~ त्रुपक ~

Trupak