प्रदिप रोदन

दुनियाँ माथि उठ्छ र दुर निस्किन्छ 

म त हार्मोनियम हुँ दबाएपछि सुर निस्किन्छ 


~ प्रदिप रोदन ~

Pradip Rodan



छायाँदेवी–चेतनाथ गजल पुरस्कार २०७९ (प्रदीप रोदन – मफलर)