दुख नभाको पिर नभाको मान्छे को छ र
जन्मिदै खुशी लिएर आको मान्छे को छ र
जति भए पनि पुग्दै नपुग्ने रैछ आमा
धन सम्पतिले अघाको मान्छे को छ र
मुक्त उदास (Mukta Udas)