संगीता थापा

जवाफ आएन सबाल खेर गयो 

ऊ तिम्रो प्रेम मा पागल बनेर गयो 


रुन त रोएको हो त्यो मैन घरि घरि 

कस्तो हो उसको आँसु जमेर गयो 


हामी ले साटेको रुमाल जस्तै भो 

हाम्रो सम्बन्ध पनि फाटेर गयो 


~ संगीता थापा ~

Sangita Thapa