रुपक अलंकार

रुपमा त अप्सरा देखियौ तिमि 

भित्र हेर्छु मन्थरा देखियौ तिमि 

देख्न मा रमाईलो पुग्न दुर्गम 

भिर बीच कन्दरा देखियौ तिमि 

प्यास मेट्न दौडिदै सामु आउँदा 
रित्तिएको अन्खारा देखियौ तिमि 

~ रुपक अलंकार ~
Rupak Alankar