निरज भट्टराई

सिङ्गै आकाश पिजडामा राख चरा रमाउदैन 

चराले आकाश होइन पिजडा मन पराउदैन 


पानीमा डुबेर मरी रहेछन यहाँ माछाहरु 

उसले पनि देखि रहेछ तर उ पत्याउदैन 


जसले यो गीत सुनेको छ त्यो बहिरो भएको छ 

तैपनि यो गीत नसुनी यहाँ कोहि निदाउँदैन 


~ डा. निरज भट्टराई ~ 

Dr. Niraj Bhattarai