माया निर्भिक

तब देखि दुनियाँ मा मलाई कसैको भर लाग्दैन 

जब आमा भन्छिन आफ्नै छोरा सुन्दर लाग्दैन 

कालो टिका लगाएकी बहिनि बलात्कारमा परिन समाज भन्छ कालो मोसो लगाएमा नजर लाग्दैन

माया निर्भिक (Maya Nirbhik)