न खबर छ बाटो को न खबर छ गाडी आउने
उही पुरानै खबर छ फेरी गाउँमा बाढी आउने
मेरो जस्तै छ घाइते मुटु तिम्रो जस्तै छ चुलेसी
को पागल छ यसरि बीच बाटोमा छाडी आउने
यो पागल दुनियाँमा कुन पागलले पागल बनायो
कुनै समय म पागल पनि विद्वान सँग बस्थें
कृष्ण बिरही (Krishna Birahi)