कृष्ण बिरही

 न खबर छ बाटो को न खबर छ गाडी आउने 

उही पुरानै खबर छ फेरी गाउँमा बाढी आउने 

मेरो जस्तै छ घाइते मुटु तिम्रो जस्तै छ चुलेसी 

को पागल छ यसरि बीच बाटोमा छाडी आउने 

यो पागल दुनियाँमा कुन पागलले पागल बनायो 

कुनै समय म पागल पनि विद्वान सँग बस्थें 


कृष्ण बिरही (Krishna Birahi)