कपिल अन्जान

देशको निम्ती लड्छु भन्छ छापामारको छोरो 

अझै शिखर चढ्छु भन्छ छापामारको छोरो 


कुन कारणले मेरो पुर्खा जंगल गएको 

त्यो ईतिहास पढ्छु भन्छ छापामारको छोरो 


~ कपिल अन्जान ~

Kapil Anjan