घनश्याम पथिक

तिम्रो एक नजरमा यो दिल बदलिन्छ 

तिमि आयौ भने मात्रै महाफील बदलिन्छ 


तिम्रो सुन्दरताको बयान यस्तो गर्न सक्छु 

तिम्रो सामु जस्तो सुकै कुटिल बदलिन्छ 


~ घनश्याम पथिक ~  

Ghanshyam Pathik