छ के के लुकेको सजल ति नयनमा
म देखि रहेछु गजल ति नयनमा
- रचना: डा घनश्याम परिश्रमी , स्वर/संगीत: सुबास अगम
~ डा. घनश्याम न्यौपाने 'परिश्रमी' ~
Ghanshyam Neupane Parishrami