चढ्नलाई पो गार्हो हुन्छ झर्नलाई भन्दा
बाँच्न अझै गार्हो रैछ मर्न लाई भन्दा
एउटा मुटु वारि पट्टि अर्को मुटु पारी हुँदा
वारि बस्न गार्हो पारी तर्न लाई भन्दा
~ घनेन्द्र ओझा ~
Ghanendra Ojha